कास्कीमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प:प्रहरी चौकी सहित केही घर भत्किए

दिउँसो १ बजेर ३९ मिनेटमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
स्थानीय राधाकृष्ण सुवेदी र उनका छोरा शिवराजको कच्ची घरको पछाडिको भित्ता र इलाका प्रहरी कार्यालयको भवन पनि केही चर्किएको प्रहरीले जनाएकोछ ।
पोखरा विमानस्थलबाट २३ किलोमिटर उत्तर थुमकोडाँडा र नामार्जुङ गाविस सीमा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । भूकम्पको झड्का पोखरा र आसपासका गाउँबासीले महसुस गरेका थिए ।
प्रकाशित मिति:
June 09, 2012