२ हजार ६४० किलो लुकाइछिपाई राखेको चरेससहित ५ जना जना पक्राउ I
जेठ २८ – प्रहरीले २ हजार ६४० किलो लुकाइछिपाई राखेको चरेससहित ५ जना जना पक्राउ गरेको छ ।
प्रहरीले दुई हजार ६४० किलो चरेस काठमाडौंको सेतीदेवी गाविसबाट बरामद गरेको छ ।
प्रहरीको लागुऔषध तथा नियन्त्रण इकाइ नयाँबानेश्वरले सो चरेससहित पाँचजनालाई पक्राउ गरेको आज पत्रकार सम्मेलन गरेर जानकारी दियो ।
सो चरेश अहिलेसम्मकै ठूलो परिणामको भएको प्रहरीले बताएको छ । १८ वटा बोरामा ३० किलोका दरले लुकाई राखेको अवस्थामा बरामद गरिएको प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतले बताए ।
पक्राउ पर्नेहरुमा मकवानपुरका वीरबहादुर लामा, कुमार लामा, हस्तबहादुर रम्बा, चन्द्रबहादुर गोले र तीर्थबहादुर राई रहेका छन् ।
Watch Video

प्रकाशित मिति:
June 10, 2012