तपाई हामी सामान्य मानिसले त यस्तो पश्चिमा संस्कृतिको कुरा सुन्दार उदेक लाग्ने, पत्यार नलाग्ने पनि हुन सक्छ । तर नपत्याएर पनि भएन, जहाँ मोडलका स्तनहरुमाथि खाना राखेर ग्राहकहरुलाई दिइँदै आइएको छ ।
जुन माथि भनिएका कुराहरु अमेरिकाको एकराज्य फ्लोरिडाको एक रेष्टुरेन्टमा यथार्थतामै पाइने गरेको छ । जहाँ कि कुनै भाँडामा होइन मोडलको नाङ्गो शरिरमाथि आफूले अर्डर गरेको खाना खान पाइने छ ।
त्यहाँ पैसा हुनेहरुका लागि उक्त रेष्टुरेन्टमा गएर न्यूड बडी डिनर गर्न पाइने सुविधा मिलाइएको छ । तर यो सुविधा लिनका लागि सानो तिनो पाकेट हुनेले नसोचेँ पनि हुन्छ किन की चार्ज चाँही निक्कै कसिलो पाराकै छ ।
उक्त रेष्टुरेन्टमा एक रातको खानाको ५ सय डलर तिर्नुपर्ने बताइएको छ । नहोस पनि त कसरी यसो विचार गर्नुहोस त ।
अनि, जसमा सुशी र साशिमी जस्ता जापानी खानाको स्वाद पनि लिन सकिने जनाइएको छ ।
विभिन्न अनलाइन तथा ब्लगहरुमा आधारित समाचारका आधारमा भन्ने हो भने उक्त रेष्टुरेन्टमा मोडल पनि एक्ट्रा आम्दानीको लागि नांगिन तयार हुन्छन् रे ।यसरी नांगो जिउमा खाना खुवाउने मोडेलहरुको गुप्तांग भने केराको पातले ढाकिएको हुन्छ । तर स्तनमाथि पनि भाँडो राखिएको चलन छ रे ।