आक्रोश र आन्दोलनमा यस्तो पनि भएपछि...(भिडियोमा)
यो भिडियो हामीले यूट्युबमा सर्च गर्दा भेटेका हौँ । तर यो भिडियो नेपालमा आफ्नो माग पूरा गर्न गरिएको बन्दको बेला खिचिएको एउटा सत्य घटना हो ।
हामी कानुनी राज्यको धज्जी उठाउँछौँ । शिक्षित ठान्छौँ । अनि यस्ता क्रियाकलाप गर्न माहिर छौँ । धन्न होस यहाँ ठूलो दुर्घटनाबाट बचेको छ । आफ्ना माग पूरा गर्दा अरुलाई पनि असर पर्छ कि भनेर अलिकति अब सोच्ने कि त भिडियो हेर्नुहोस
प्रकाशित मिति:
September 18, 2012