ह्याकरको आक्रमण निराशामा फेसबुक पर्यो, अझै आक्रमण जारी
पछिल्लो पटक सामाजिक सञ्जाल फेसबुकलाई ह्याकटरहरुले आक्रमण गरी फेसबुकमा रहेका डाटाहरु नियन्त्रणमा लिने प्रयास गरेका छन् ।
विश्वमा सबैभन्दा बढी प्रयोगकर्ताहरू रहेको फेसबुकमा गत महिना ह्याकरहरुले आक्रमण गरेको तर आक्रमणमा कुनै डाटा नगुमेको तथा प्रयोगकर्ताको डेटाबेसमा कुनै प्रभाव नपरेको दाबी फेसबुकले गरेको छ ।
कम्पनीमा फेसबुक सुरक्षामा रहेका कर्मचारीले आक्रमण भएको पत्ता लगाएका थिए । उक्त आक्रमणपछि कर्मचारीहरूको सक्रियतामा क्षति हुन नदिएको फेसबुकले जानकारी दिएको छ ।
यद्यपी, फेसबुकमा रहेका आफ्नै साथीको नामबाट अर्काकोमा विभिन्न सामग्रीहरु भने पोष्ट हुने क्रम रोकिएको छैन ।
विश्वभरमा फेसबुकको एक अर्बभन्दा बढी प्रयोगकर्ता रहेका छन् ।

प्रकाशित मिति:
February 16, 2013