राम्रो ट्विट गरे विकिनी बिना पुनमलाई हेर्न पाइने, पुनमले खोलेर देखाईदिने
कुनै न कुनै बहाना बनाएर चर्चामा आउन कै लागि उत्ताउलो उत्ताउलो काम गरिरहने भारतीय मोडल पुनम पाण्डेले पछिल्लो पटक पनि भ्यालेन्टाइनको बहानामा चर्चा बटुल्न त्यस्तै काम गर्न भ्याएकी छन् ।
पुनमको डेब्यू फिल्म नशाबारे सबैभन्दा राम्रो ट्विट गर्नेसामु उनले अफ्नो विकिनी नै खोल्ने प्रस्ताव ट्विटरमार्फत गरेकी हुन् ।
भ्यालेन्टानको रंगिँदो मौसममा उनले आफ्ना ३७ लाखभन्दा धेरै फलोअर रहेको ट्विटरमा यस्तो टिव्ट गरेपछि यसले निक्कै चर्चा पाएको छ ।
तर, त्यसमा अब बिकिनी बिहीन पुनमलाई भने कसले हेर्न पाउने हो त्यसका लागि भने पर्खनै पर्ने छ ।
प्रकाशित मिति:
February 17, 2013