चिनियाँ एक पूर्व मन्त्रीलाई मृत्युदण्डको सजाय
बेइजिङ, असार २४ । चिनियाँ एक पूर्व मन्त्रीलाई घूस लिएको र पदको दुरुपयोग गरेको अभियोगमा चिनको विषेश अदालतले मृत्युदण्डको सजायको फैसला गरेको छ ।
।
पूर्व रेल मन्त्री लिउ सिजुनलाई घूस लिएको र पदीय अधिकारको दुरुपयोग गरेको अभियोगमा चिनियाँ अदालतले दोषी प्रमाणित गरी मृत्यु दण्डको भागिदार भएका छन ।
आफ्नो २५ वर्षे कार्यकालमा रेलमन्त्री लिउमाथि १ करोड डलर भ्रष्टाचार गरेको आरोप सहित मृत्युदण्ड दिने निर्णय गरिएको बिबिसीले जनाएको छ । चीन सरकारले भने आजिवन कारागार चलानमा लग्ने सक्ने जनाएको छ ।

प्रकाशित मिति:
July 08, 2013