उपहार दिने भन्दै आँखा बन्द गर्न लगाएर युवतीद्धारा खुकुरी प्रहार
साउन ११ । पोखरामा एक गेष्ट हाउसमा तनहुँ दुलेगौंडाकी १९ बर्षीया रुपा मगरले स्याङजाका २० बर्षीय त्रिलोचन शर्मालाई खुकुरी प्रहार गरी आफूले पनि आत्महत्या गरेकी छन् ।
उपहार दिने भन्दै आँखा बन्द गर्न लगाएर युवकको टाउकोमा खुकुरी प्रहार गरी घाईते बनाएर युवतीले आत्महत्या गरेकी हुन् ।
दुवैजना बिहीबार दिउँसो अशोक गेष्ट हाउसमा पुगेर चिसो मगाएर खाएका थिए । तर त्यसको केही समयपछि नै युवक शर्माले आफूलाई खुकुरी हानेको भन्दै निस्किएका थिए ।
तर पछि प्रहरी आएर हेर्दा कोठामा चुकुल लगाएको अवस्थामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् ।

प्रकाशित मिति:
July 26, 2013