पहिरोले सिद्धार्थ राजमार्गमा अवरोध
असार २४ । बुटवल -पाल्पा जोड्ने सिद्धार्थ राजमार्गमा गएराति पहिरो गएको हुनाले बुटवलबाट छुटेका गाडी केराबारीमा रोकिरहेका छन ।
पहिरोलाई डोजरले फाल्न समय लागेकोले राजमार्गमा सयौं सवारी साधनहरु रोकिएका छन । पानी परिरहेकोले पहिरो लगातार झर्ने क्रम भएकोले सफा गर्न केही समय लाग्ने बुटवल टाफिक कार्यलयले बताएको छ ।

प्रकाशित मिति:
July 08, 2013