विश्व ट्वान्टी– ट्वान्टी छनोट को समुह बिभाजन
असार २४ । विश्व ट्वान्टी– ट्वान्टी छनोट को समुह बिभाजन भएको छ । युएईमा नोभेम्बर १५ देखि सुरु हुने प्रतियोगिताको समूह विभाजन भएको छ ।
समुह ए मा भने आयरल्यान्ड, नामिबिया, क्यानाडा, युगान्डा, अमेरिका, युएई, हङकङ तथा युरोप क्षेत्रबाट विजेता भएर आउने थपिने छन ।
समुह बि मा परेका स्कटल्यान्ड, नेदरल्यान्ड, अफगानिस्तान, केन्या डिभिजन १ रहेको टिम हो भो पपुवा न्युगिनी डिभिजन २ को टिम हो
यसपटक देखि विश्व ट्वान्टी–२० छनोटबाट शीर्ष ६ टोली फाइनल पुग्ने जनाइएको छ । त्यसबाट शीर्ष ६ टोली बंगलादेशमा हुने आइसिसी विश्व ट्वान्टी–२० लाई छनोट खेल खेल्ल पाउने छन ।
प्रकाशित मिति:
July 08, 2013