२०१३ विम्बल्डन उपाधी एन्डी मुर्रेले जिते
असार २४ । २०१३ विम्बल्डन टेनिसको उपाधि ब्रिटिश खेलाडी एन्डी मुर्रेले जितेका छन । मुर्रेले ६- ४, ७ -५ र ६ -४ को सोझो सेटमा जित हासिल गरेका हुन ।
उनले शिर्ष वरियताका सर्वियन खेलाडी नोभाक जोकोभिचलाई हराउन सफल भएका हुन । जित संगै मरेले आफ्नो नया कीर्तिमान बनाउन सफल भएका छन ।
उनले सन् १९३६ पछि विम्बल्डन टेनिस जित्ने पहिलो ब्रिटिश खेलाडी बनेका छन ।
खेल सुरु भएको ३ घण्टामा मुर्रेले उपाधी चुमेका थिए ।

प्रकाशित मिति:
July 08, 2013