हात्तीको आक्रमणबाट एकको मृत्यु
दाउरा लिन गएका ६० वर्षीय गोल्छे सार्कीको हात्तिको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । सिन्धुली घर भएका सार्की मूर्तियामा बस्दै आएका थिए ।घट्नास्थलमा हात्तिका पाइला देखिएको थियो ।
यो समेत हात्तिको आक्रमणबाट दुई महिनाको अवधिमा सर्लाहीमा ५ र सिमावर्ती महोत्तरीमा १ जनाको मृत्यु भइसकेको छ । जंगली हात्तीको आतंकले सर्लाही र सिमावर्ती महोत्तरीमा आतंकले स्थानिय त्रसित भएका छन ।
प्रकाशित मिति:
August 25, 2013