भारतीय राजदूत जयन्तप्रसाद भारत फिर्ता हुँदै
उनी गएपछि नेपालका लागि रञ्जित रे नयाँ राजदुत आउने बताइएको छ ।
उनी भारतले तत्कालिन नेकपा माओवादी र सात राजनीतिक दलबीच सहमति गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी आउदो १५ गते कार्यवाहक समाल्न नेपाल आउने स्रोतले जनाएको छ ।
प्रकाशित मिति:
August 25, 2013