टानमा शेर्पा र लम्साल नेतृत्वको विजय सुनिश्चित
असोज २ । ट्रेकिङ पर्यटन ब्यवसायीहरुको ब्यवसायिक संस्था टानमा जाङ्मु शेर्पा, मोहन लम्साल नेतृत्वको स्वतन्त्र प्यानलले जित्ने पक्का पक्की भएको छ ।
हिजोआज ठमेल लगायतका पर्यटन क्षेत्रका ब्यवसायीहरु स्वतन्त्र ब्यवसायी नेताहरुलाई जिताउन अभियानै चलाएका छन् । सो क्रममा उनीहरुको दावी छ, टान ब्यवसायिक संस्था हो, यसमा राजनीति गर्नेको ठाउँ छैन ।
उक्त प्यानलमा अध्यक्ष जाङ्मु शेर्पा, वरिष्ठ उपाध्यक्ष मोहन लम्साल, प्रथम उपाध्यक्ष गणेश न्यौपाने, द्धितीय उपाध्यक्ष कृष्णहरि खत्री, महासचिव अन्जानकुमार थापा, सचिव निमा लामा, कोषाध्यक्ष राजेन्द्र सापकोटा र सह–कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना रहेका छन् ।
यसैगरी सदस्यहरुमा विनोद सापकोटा, तारानाथ लामीछाने, विष्णु कुवर, सरोजा हमाल, मुक्ति पाण्डे, फोर ग्याल्जन शेर्पा, रामप्रसाद सापकोटा, लाक्पा नुर्बु शेर्पा र अनिल भट्टराई रहेका छन् ।
ट्रेकिङ पर्यटन ब्यवसायीहरुका अनुसार यस प्यानलमा अनुभवी र वरिष्ठ ब्यवसायीहरु रहेका छन् । उनीहरुको दावी छ, यस प्यानलले ८ सय ५३ जना सदस्य रहेको टानमा रमेश धमला नेतृत्वको समुहलाई शेर्पा र लम्साल समुहले लज्जाजनक रुपमा पछार्ने पक्का छ ।

प्रकाशित मिति:
September 18, 2013