यस्तो छ इन्द्रजात्राको रमझम (साथमा फोटोफिचर)
असोज २ । काठमाडौं उपत्यकाको ऐतिहासिक इन्द्रजात्रा बुधबार धुमधामका साथ मनाइदैं छ ।
जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रासहित मनाईने जात्रामा आज राष्ट्रपति डा. रामवरण यादव पनि सहभागी बने ।
काठमाडौ उपत्यकाको निकै पुरानो सांस्कृतिक पर्व इन्द्रजात्रा ८ दिनसम्म मनाईने गरिन्छ । जात्राअघि इष्टदेवी कुमारीको बज्रयानी तान्त्रिक विधिबाट पूजा गरी श्री भैरव र श्री गणेशसँगै बसन्तपुरस्थित कुमारी घरबाट रथयात्रा निकाल्ने गरिन्छ ।
इन्द्रजात्रासँगै उपत्यकामा जात्रा सकिन्छ भने दसैंका झलकहरु बिस्तारै भित्रने गर्दछ ।

प्रकाशित मिति:
September 18, 2013