३ करोड धरौटी राखेर डन लामा छुटे

विषेश अदालतले ३ करोड धरौटी माग्दा बुझाउन नसकेर उनी जेल बस्दै आएका थिए ।
सम्पत्ति शुद्धिकरण विभागले कानुनविपरित अकुत सम्पत्ति थुपारेको भन्दै विषेशमा उनी विरुद्ध मुद्धा दायर गरेपछि उनी पक्राउ परेका थिए ।
शुक्रबार तीन जना आफन्तको नाममा रहेको जग्गा धरौटी बुझाएसँगै लामा रिहा भएका हुन् ।
प्रकाशित मिति:
October 04, 2013