सुन तोलामा हजार सस्तियो
असोज १६ । सुनको भाउ आज एक तोलामा एक हजार रुपैयाँले घटेको छ ।
हिजो सुन तोलामा ५५ हजार रुपैयाँ रहेको सुन आज तोलाको ५४ हजार रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ घटेकोले नेपालमा सुनको भाउमा ओरालो लागेको सुन व्यवसायी तेजरत्न शाक्यले बताएका छन् । यस हप्ता भरि सुन सस्तिएको र चार्डपर्वमा अडर दिने क्रम बढेकोले सुनको कारोबार बढेको व्यवसायीहरुले बताएका छन्
अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस १२ सय ९१ डलरमा कारोबार भएकोले सुन सस्तिएको हो ।

प्रकाशित मिति:
October 02, 2013