सिन्धुलीमा बस दुर्घटना हुँदा ६ को मृत्यु २४ घाइते
वैशाख २२ । सिन्धुलीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् ।
काठमाडौंबाट सिन्धुली चकमके जाँदै गरेको बा २ ख ६६०६ नम्बरको बस सिन्धुलीकै कर्करे भनेर चिनिने ठाउँमा सोमबार बिहान बस दुर्घटना भएको हो ।
र्घटनामा परी बसका चालक उत्तम पुलामी, चित्र पुलामी, रामेश्वर अधिकारी र शुभमाया लामाको ज्यान गएको छ भने अन्य दुईको पहिचान हुन सकेको छैन ।

प्रकाशित मिति:
May 05, 2014