नेपालमा पाँच पुग्यो स्वाइन फ्लु संक्रमितको संख्या, पाँचै जना भारतमा फर्किएका
फागुन ११ । नेपालमा स्वाइन फ्लुको संक्रमितको संख्या पाँच पुगेको छ । सरकारको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) को परीक्षणमा स्वाइन फ्लुको संक्रमण प्रमाणित हुनेको संख्या ५ पुगेको हो ।
राजधानीबाट संकलित २, पोखराबाट संकलित २ र भरतपुरबाट संकलित एउटा नमुनामा स्वाइन देखिएको छ ।
संक्रमित पाँच जना नै भारतबाट फर्किएका नेपाली हुन् ।
स्वाइन फ्लु भाइरस शरीरमा प्रवेश गरेको सामान्यतया एकदेखि चार दिनभित्र लक्षण देखिने र कहिलेकाहीं सातापछि पनि देख्न सकिन्छ ।

प्रकाशित मिति:
February 23, 2015