बिबिसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्र भन्छन्– 'हाम्रा नेताहरु अन्धा हुन्'
हाम्रा नेताहरु दिनहुँ छलफल गर्छन । अनि बेलुकी पत्रकारसँग भन्छन हामी सहमति नजिक पुगेका छौँ । भोलिको दिन सोही घटना दोहोरिन्छ । यसरी नै वर्षौ दिन गइसकेको छ ।
यस्ता समाचार लेख्दा लेख्दा पत्रकार वाक्क भएका छन् भने पाठक, श्रोता तथा दर्शक भने दिक्क छन् ।
यसै अवस्थामा बिबिसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्रले भने हाम्रा कयौँ नेताहरु सिद्धान्तवादी अन्धाहरु भएको भन्दै परिभाषित मात्रै होइन विभिन्न तथ्यहरुसहित प्रमाणित गर्न खोजेका छन् । हेर्नुहोस भिडियो

प्रकाशित मिति:
May 15, 2012