एसएलसीको रिजल्ट आयो, ४७.१६ प्रतिशत उत्तीर्ण
जेठ ३१ – गत वर्ष लिएको एसएलसीको नजिता सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले अहिले भर्खरै यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो ।
कार्यालयले गत चैत ७ देखि १६ गतेसम्म मुलुकभर एकैसाथ सञ्चालन गरेको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशन गरेको हो ।
परीक्षाको नतिजा निम्न वेबसाइटबाट हेर्न पाइनेछ
४७.१६१३.७०
कार्यालयले गत चैत ७ देखि १६ गतेसम्म मुलुकभर एकैसाथ सञ्चालन गरेको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशन गरेको हो ।
परीक्षाको नतिजा निम्न वेबसाइटबाट हेर्न पाइनेछ
www.moe.gov.np
www.doe.gov.np
slc.ntc.net.np (जन्ममिति राखेर प्राप्तांक पनि हेर्न सकिने)
slcresult.soce.gov.np (जन्ममिति राखेर प्राप्तांक पनि हेर्न सकिने)
एसएमएसबाट थाहा पाउन
मोबाइलको SMS बक्समा जानुहोस् । SLC टाइप गरी तपाईंको सिम्बोल नम्बर 5225 मा पठाउनुहोस् ।
टेलिफोनबाट थाहा पाउन
१६०० मा डायल गरी प्राप्त निर्देशनका आधारमा रिजल्ट थाहा पाउन सकिने छ ।
प्रकाशित मिति:
June 13, 2012