• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » यादवले भने– 'अफगानिस्तानबाट पाठ सिक'
यादवले भने– 'अफगानिस्तानबाट पाठ सिक'


असोज २१ – मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अफगानिस्तानले भोग्नुपरेको दुर्दशाबाट पाठ सिकेर नेपालको राजनीतकि अवस्था बिग्रन नदिन दलहरु सचेत हुनुपर्ने बताएका छन् ।

मधेसी शिक्षक फोरम नेपालद्वारा आयोजित दसैँ, दीपावली, इद र छठको शुभकामना आदानप्रदान कार्यक्रममा उनले नाजुक अवस्थामा रहेको नेपाली राजनीतिलाई मुक्त गर्न नयाँ संविधान बनाउनु जरुरी रहेको बताए ।

नेता यादवले शिक्षा क्षेत्रमा आमूल परिवर्तन जरुरी पनि उनले औल्याए ।

फोरम महासचिव रामसहाय यादवले ‘एमाले र नेपाली काँग्रेसका जनजाति, आदिवासी र मधेसी समुदायको तिनका आआफ्ना दलसँग मोहभङ्ग भएकाले’ उनीहरु दल परित्याग गरी फोरम नेतृत्वको मोर्चामा आउने तयारीमा रहेको जनाए ।

प्रकाशित मिति: October 07, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |