• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Model, photo Gallary » जे जस्तो देखियो इमेज अवार्डमा (फोटोफिचर)
जे जस्तो देखियो इमेज अवार्डमा (फोटोफिचर)


चौधौं इमेज अवार्ड शनिबार राजधानीमा सम्पन्न भएको छ ।

कार्यक्रममा वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक यादव खरेललाई यस वर्षको लाइफ टाइम एचिभ्मेन्ट अवार्ड प्रदान गरियो ।
२० विधामा वितरण गरिएको उक्त इमेज अवार्डमा नव प्रतिभा सन्तोष गुरुङ, समुह गायन नव क्रान्ति, चलचित्र गीत लोचन घिमिरे, रेकर्डर श्याम श्वेत रसाईली, म्यूजिक एरेन्जमेन्ट महाराज थापा, रचनाकार सुक बहादुर गुरुङ, लोक गीत भुमिराज राई, दोहोरी गीत विष्णु माझी र राम जी खाँड, एल्बम 'जुनी जुनी २' सर्वोत्कृष्ट ठहरिए ।

त्यसैगरी गीत दिप श्रेष्ठ, संगीत आनन्द राई, म्यूजिक भिडियो सम्पादन शुशिल न्योपाने, म्यूजिक भिडियो छायांकार रविन बिकास श्रेष्ठ, भिडियो निर्देशक प्रमेश श्रेष्ठ, म्यूजिक भिडियो सुमन के श्रेष्ठ, पप गीत महिला मिलन अमात्य र पुरुषमा उदेश श्रेष्ठ, गायकमा दिप श्रेष्ठ र पब्लिक च्वाइस अवार्डमा कुसिन्चो चाम्लिङ र भूमिराज राई सर्वोत्कृष्ट ठहरिए ।

नेपाली सांगितिक तथा चलचित्र क्षेत्रका चर्चित श्रष्ठाहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा दिपक बज्राचार्य, सत्य स्वरुप आर्चाय, गायककार शशी रावल, रेखा शाह, मिलन अमात्य आदीले गित प्रस्तुत गर्दा कार्यक्रम संगीतमय भएको थियो ।


















प्रकाशित मिति: October 07, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |