• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ

माघ ६ – प्रहरीमा भर्ना गरिदिन्छु भनी प्रहरी भर्नाका प्रशिक्षार्थीसँग रकम असुल गर्ने एक जना ठगलाई जिल्ला प्रहरी कार्यालय, बाँकेले शुक्रबार साँझ पक्राउ गरेको छ ।


नेपाल प्रहरीमा खुलेको प्रहरी भर्नाका लागि सुर्खेत छिन्चु—१ का नरबहादुर मल्लसँग रु एक लाख असुलेको आरोपमा नेपालगन्ज—१ धम्बोझी निवासी ६३ वर्षीय लालबहादुर खत्री पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयले अभियुक्तविरुद्ध ठगीको मुद्दा दर्ताको प्रक्रियासमेत अघि बढाएको जिल्ला प्रहरी प्रमुख विक्रमसिंह थापाले बताएका छन् ।

प्रकाशित मिति: January 19, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • 19 killed as Sita Air crashes minutes after take-off
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
गृह पृष्ठ |