• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
» अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)

माघ ६ – फेरि पनि लोडसेडिङको तालिका बढाएर नेपाल विद्युत् प्राधिकरणले आजबाट दैनिक १४ घन्टा बत्ति कटौती गर्ने भएको छ ।

अबदेखि सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती जाने भएको छ ।
नदीमा पानीको बहाव घटेको र भारतले एकाएक ३० मेगावाट विद्युत् कटौती गरेपछि लोडसेडिङ बढेको प्राधिकरणको भनाइ छ । यो सँगै अब लोडसेडिङ सातामा ९७ घन्टा हुनेछ ।


यसअघि पुस ११ गतेदेखि प्राधिकरणले दैनिक १२ घन्टा लोडसेडिङ गरेको थियो ।
प्राधिकरणले जारी गरेको लोडसेडिङको नयाँ तालिका भने यस्तो छ


प्रकाशित मिति: January 19, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • 19 killed as Sita Air crashes minutes after take-off
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
गृह पृष्ठ |