• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'

माघ ६ – नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले कुनै पनि हालतमा जेठमा पनि संविधनसभाको चुनाव हुन हुन नसक्ने दाबी गरेका छन् ।


प्रेस युनियन तेह्रथुमले शनिबार तेह्रथुमको म्याङलुङमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले हत्यारालाई संरइाण गर्ने बाबुराम भट्टराई नेतृत्वको सरकारलाई राज्यसत्ता संम्हाल्ने हैसियत नभएको समेत बताए ।

कार्यक्रममा बोल्दै उनले एमाओवादी जसरी पनि राज्य सत्ता कब्जा गर्ने रणनीतिमा लागेको भन्दै उनले माओवादीले अपराधीलाई कारबाही गर्नुको सट्टा राजनीतिकरण गरेको आरोप पनि लगाए ।

केसीले बाबुराम सरकारालाई तत्काल राजीनामा दिन आग्रह गर्दै बाबुरामले राजीनामा नदिए आन्दोलनबाटै हटाउने चेतावनी समेत दिए ।

प्रकाशित मिति: January 19, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • 19 killed as Sita Air crashes minutes after take-off
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
गृह पृष्ठ |