प्रचण्डले मोहन वैद्यलाई बुझाएको प्रस्तावमा के छ I
जेठ ३१ – पार्टीभित्रको विवाद मिलाउन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात बुँदे प्रस्ताव पेस गरेका छन् ।
प्रचण्डले पार्टीभित्र देखिएको विवाद समाधानका लागि नयाँ प्रस्ताव उपाध्यक्ष मोहन वैद्यलाई दिएका हुन् ।
अध्यक्ष दाहालको निवास लाजिम्पाटमा अध्यक्ष दाहाल र उपाध्यक्ष वैद्यबीच भएको छलफलमा अध्यक्ष दाहालले सो प्रस्ताव पेस गरेका हुन् ।
सो प्रस्तावका विषयमा उपाध्यक्ष मोहन वैद्यले आफनो विचार समूहमा छलफल गरेर जवाफ दिने बताएका छन् ।
हिजो अध्यक्ष दाहाल र उपाध्यक्ष वैद्य पक्षबीच भएको लामो छलफलमा पार्टी एकताको आधार तयार पारेर अगाडि बढ्ने भन्ने सहमति भएपछि आज दुई नेताबीच पुनः छलफल भएको हो ।

प्रकाशित मिति:
June 13, 2012