यी हुन् संसारकै सबैभन्दा धनी महिला I
असार २६ – फलाम खानीकी मालिक अष्ट्रेलियाकी जीना राइनहार्ट विश्वकै धनी महिला बनेकी छन् ।
राइनहार्टले अमेरिकी महिला ओपरा विन्फ्रे र बेलायती महारानीलाई सबैभन्दा धनीको सुचिबाट पछाडी धकेलिदिन सफल भएकी हुन् ।
अष्ट्रेलियामा फलाम खानी खोली बसेकी जीना राइनहार्टको कुल सम्पत्ती २९ दशमलव ३ अर्व अमेरिकी डलर रहेको छ ।
अष्ट्रेलियाको विजनेश पत्रिकाले हालै सार्वजनिक गरेको तत्थ्यांकमा जीनाले निकट भविष्यमै आफनो सम्पत्ती सय अर्व अमेरिकी डलर पुर्याउने लक्ष्य लिएको छ ।
जीनाका पिताले सन् १९५० मा खोलेको फलाम खानीको जिम्मेवारी सम्हालेकी जीनाले सोही फलाम खानीबाट सम्पत्ती आर्जन गरेको पनि बिजनेश पत्रिकाले जनाएको छ ।
यसअघी बिश्वकै धनी महिलामा अमेरिकी महिला ओपरा विन्फ्रे र बेलायती महारानीको नाम अंकित थियो ।
जिना निकट भविष्यमै विश्वकै धनी महिलाबाट विश्वकै धनी व्यक्तिहरुको सुचीमा आउने समेत उक्त पत्रिकाको दाबी छ । ABout Gina: Wikipedia - Georgina "Gina" Hope Rinehart (born 9 February 1954) is an Australian mining tycoon. She is the heiress of Hancock Prospecting and the daughter of the late Lang Hancock and Hope Margaret Nicholas.
In the 2010s, Rinehart bought a stake in media organisations, becoming the largest shareholder in Fairfax Media and taking a significant share in the Ten Network Holdings. During 2011, both Forbes Asia and Business Review Weekly reported that Rinehart was Australia's wealthiest person. In May 2012 BRW named her as the world's richest woman, having surpassed Christy Walton.
In 2011, three of Rinehart's children and beneficiaries, Hope Rinehart Welker, John Hancock and Bianca Rinehart, brought a legal action in the New South Wales Supreme Court over Rinehart's (as sole trustee) alleged delay of the vesting date of the Hope Margaret Hancock Trust

प्रकाशित मिति:
July 10, 2012