राति सवा १० बजे ५ म्याग्निच्युडको भूकम्प, देशका विभिन्न स्थानमा धक्का
भदौ ७ – बिहीबार राति करिब १० बजेर १५ मिनेटको समयमा देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ ।
अमेरिकी भूगर्भ सर्भेको साइटले जुम्लाबाट १०१ किलोमिटर टाढा केन्द्रबिन्दू रहेको ५ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरेको छ।
सो भूकम्पको धक्का चितवन, स्याङ्जा, गोरखा, पर्वत, तनहँ , दैलेखका साथै पूर्वी नेपालमा पनि महसुस गरिएको बताइएको छ ।
भूकम्पको क्षति विवरण भने आउन सकेको छैन ।

Watch Video
प्रकाशित मिति:
August 23, 2012