विश्वकी होची महिला बिग बोसको घरमा
रियालिटी शोमा आधारित प्रख्यात भारतीय कार्यक्रम विग बोसमा पाहुनाका रुपमा विशवकै सबैभन्दा होची महिलाको आगमन हुने भएको छ ।
विवादका कारण फेसन स्टाइलिस इमाम सिद्दिकी विग बोसको घरबाट बाहिरिनु परेपछि अबको नयाँ पाहुना को आउने त भनेर पर्खाईमा बसेकाहरुले गिनिज बुकमा समेत विश्वको होची महिलाको रुपमा नाम लेख्न भ्याईसकेकी संसारकै सबैभन्दा होची महिला ज्योती आम्गेलाई देख्न पाउने भएका छन् ।
ज्योतीले अब नायक सलमान खानलाई भेट्ने छिन् । १८ बर्षिय उनी विग बोशको दोश्रो नयाँ घरमा आश्का गोराडिया र निरहुआ को साथमा बस्ने बताइएको छ ।
प्रकाशित मिति:
November 21, 2012