• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » पत्रकारले पठाए प्रधानमन्त्रीलाई बन्सो घाँस
पत्रकारले पठाए प्रधानमन्त्रीलाई बन्सो घाँस

माघ ३ – पत्रकार हत्या विषयमा अनुसन्धान रोक्न खोजेको भन्दै प्रधानमन्त्रीको विभिन्न ठाउँबाट विरोध भईरहेको बेला आज चितवनबाट भने घाँस उपहार पठाएका छन् ।


चितवनका पत्रकारहरुले प्रधानमन्त्री बाबुराम भट्टराई पत्रकार डेकेन्द्रराज थापा को हत्या आरोपीको अनुसन्धान रोक्न खोजेको भन्दै बिरोधस्वरुप प्रमुख जिल्ला अधिकारीमार्फत् बन्सो घाँस उपचार पठाएका हुन् ।

प्रेस चौतारी नेपालको अगुवाई उक्त उपहार पठाउने काम भएको हो । चितवन प्रजिअमार्फत घाँस उपहार पठाउन पत्रकारहरु प्रजिअ कार्यालय पुगे पनि प्रजिअ बिदामा रहेकाले निमित्त प्रजिअ शिवलाल गेराललाई उक्त उपहार थमाएका थिए ।

सो क्रममा पत्रकारहरुले प्रशासन अगाडि आधा घण्टा धर्ना समते दिएका थिए ।

प्रकाशित मिति: January 18, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • 19 killed as Sita Air crashes minutes after take-off
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
गृह पृष्ठ |