रातारात खेताला विद्यार्थी भर्नाको विषयले स्ववियु निर्वाचन नै रोकियो
जेठ १६ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका आगिंक क्याम्पसमा यहि जेठ २३ गते हुने भनेको स्ववियु चुनाव नहुने भएको छ ।
चुनाबको मिती घोषणा भएपछि एक मुष्ट रुपमा गरीएको भर्ना खारेजको विषयमा विद्यार्थी संगठनबीच विवादको अन्त्य हुन नसक्दा चुनाव स्थगित भएको हो । अर्को सुचना नआउन्जेल सम्म चुनावको मिति पछाडी सरेको बिद्यार्थी संगठनले जनाएका छन ।
संगठनहरुबीच कुरा नमिलेपछि त्रिविले बिहीबार निर्वाचन नै स्थगित गरेको हो । देशभरका क्याम्पसहरुमा कतै तालाबन्दी तथा कतै बिरोध प्रदर्शन भएपछि आजदेखि सुरु हुने भनिएको निर्वाचन कार्यतालिका नै प्रभावित भए पछि निर्वाचन स्थगित गरिएको जनाइएको छ।
विश्वविद्यालयका उपकुलपपति, रेक्टर, रजिस्टार तथा विद्यार्थी संगठनहरुबीच भएको बैठकमा सहमति हुन नसक्ने भएपछि निर्वाचन समय रद्द भएको जानकारी दिइएको हो ।
यसरी गरिएको थियो रातारात खेताला विद्यार्थीको भर्ना भिडियोसहितको सामग्री तलको लिंक खोलेर हेर्नुहोस्

प्रकाशित मिति:
May 30, 2013