निर्देशक शिव रेग्मीको दुबै किड्नीमा समस्या
असार २६ । नेपाली चलचित्रका निर्देशक शिव रेग्मीको २ वटै किड्नी फेल भएको छ ।
निर्देशक रेग्मीको अहिले डाइग्नोसिस प्रकृया चलिरहेको छ अबको केही दिनमा किड्नी प्रत्यारोपण गरिने बताइएको छ । त्यसको लागि एउटा किड्नी उनका भाइले दिने बताएका छन ।
ॐ हस्पिटलमा १८ दिनसम्म उपचार पछि अन्त्यमा दुबै किडनी खराब भएको रिपोर्ट आएपछि अब चाडै नै मृगौलाको प्रत्यारोपण गर्नु पर्ने भएको छ ।
निर्देशक रेग्मीले नेपाली चत्रचित्र प्रेमिललाई अहिले सम्म आफन्त, ए मेरो हजुर, सुख दुःख, आफ्नो मान्छे, हामी तीन भाई, कहाँ भेटिएला आदी सफल फिल्म दिइसकेका छन ।

प्रकाशित मिति:
July 10, 2013