निर्वाचन क्षेत्र निर्धारण सम्बन्धी सुझावमा छलफल हुदै
असार २३ । निर्वाचन क्षेत्र निर्धारण आयोगले विभिन्न संघ संस्थाका प्रतिनिधिसँग क्षेत्र निर्धारणबारे सुझाब लिदै छ ।
आज नयाँबानेश्वरमा हुने छलफलमा क्षेत्र निर्धारणले निर्वाचन कसरी गर्दा वैज्ञानिक र कम विवादास्पद हुने समबन्धमा छलफल गर्ने जनाइएको छ ।
आयोगले पहिले देखि पटक पटक राजनीतिक दल, विज्ञ, कानुन बुद्धिजिवी, व्यवसायी र महिला अधिकारकर्मीहरुसँग छलफल गर्दै आइरहेको छ ।
भूगोल र जनसंख्या के का आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने भन्ने विषयमा मुख्य केन्द्र विन्दुमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति:
July 07, 2013