क्रिकेट खेलाडी शरदले नेपाली नागरिकता पाउने

उनलाई नागरिकता दिनेबारे शुक्रबार गृहमन्त्रीस्तरीय निर्णय गरेको हो ।
आमा नेपाली भए पनि बाबु भारतीय भएकाले २४ बर्षका शरदले नेपाली नागरिकता पाउन सकेका थिएनन् । तर नाबालकका रुपमा बनाएको पासपोर्ट लिएर अहिलेसम्म उनी अन्र्तराष्ट्रिय म्याचहरुमा नेपालको तर्फबाट खेल्दै आएका छन् ।
प्रकाशित मिति:
September 21, 2013