पत्नी सिताका साथ प्रचण्ड सिंगापुर प्रस्थान
पत्नी सीताको मृगौलामा समस्या आएपछि उपचारको लागि उनीहरु साढे १ बजे थाई एयरबाट सिङ्गापुर तर्फ लागेका हुन् ।
प्रचण्ड ४ दिनसम्म सिङ्गापुरमा रहने बताइएको छ । तर पत्नी सिताको स्वास्थ्य अवस्थाका आधार उनी त्यहाँ कति बस्ने भन्ने टुंगो लाग्ने बताइएको छ ।
प्रचण्ड सिंगापुरमा रहँदा त्यहाँ कुनै राजनीतिक भेटघाट भने नहुने बताइएको छ ।
यसअघि प्रचण्ड पत्नी सीताको उपचारको लागि बैङकक गएका थिए ।
प्रकाशित मिति:
July 07, 2013