यस्तो छ (ह्वाइट) सेतो गुम्बा
काठमाडौँको सितपाइलास्थित पश्चिम उत्तरको माथिल्लो भागमा छ (ह्वाइट) सेतो गुम्बा । उक्त ठाउँमा सितापाइला तथा स्वयम्भूबाट जान सकिन्छ । तर उक्त ठाउँमा जान सार्वजनिक सवारी साधन भने पाइदैन ।
कि त आफ्नै नीजि सवारीमा जानुपर्ने हुन्छ भने नत्र ट्याक्सीमा पनि जान सकिन्छ । हिड्दै जाँदा भने स्वयम्भू तथा सितपाइलाबाट लगभग एक घण्टा बराबर नै समय लाग्नेछ ।
उक्त गुम्बामा निःशुल्क प्रवेश गर्न पाइन्छ भने शनिबार मात्रै खुल्ला हुनेछ । जुन दिन सयौँ मानिसहरु त्यहाँ जाने गर्दछन् ।
(ह्वाइट) सेतो गुम्बा रमणीय घुम्न लायक एक ठाउँ मान्न सकिन्छ । त्यहाँका बगैँचा, गुम्बा, मठमन्दिरका दृश्य भने मनमोहक रहेका छन् । जसमध्ये हाम्रा क्यामेराले कैद गरेका केही दृश्य भने यस्ता छन्ः

गुम्बा परिसरमा घुम्नेहरुको भीड । |
गुम्बा परिसरमा रहेको बगैँचा । |
गुम्बा परिसरमा घुम्न आउनेहरुको घुइँचो । |

गुम्बा परिसरमा फोटो खिचाउँदै घुम्न आउनेहरु । |
गुम्बा घुम्न पैदलबाट जाँदै । |
गुम्बाबाट देखिएको काठमाडौँ भ्याली । |
गुम्बा परिसरमा रहेको एक दृश्य |
गुम्बाबाट देखिएको काठमाडौँ भ्याली । |
प्रकाशित मिति:
July 06, 2013