शाहरुख खानलाई हरेक दिन किस गर्छिन दिपिका
साउन २३ । चलचित्र प्रदर्शन अगाडी चलचित्रको प्रोमोशनका लागि विभिन्न बहाना तथा तवर तरिकाहरु अपनाउने शैली नयाँ भने होइन ।
चलचित्र प्रदर्शनका अगाडी लभ चक्कर, प्रेम विछोड जस्ता विषयहरु उठाएर मिडियामा आउने गरिदैँ आइएको छ ।
यस्तै बलिउडमा पनि नायिका दिपिका पादुकोणले नायक साहरुख खानलाई हरेक दिन किस गर्ने गरेको भनेर चर्चामा आएकी छन् ।
भारतीय मिडियाहरुमा उल्लेख भए अनुसार दिपिकाले ‘चेन्नई एक्सप्रेस’ चलचित्रको प्रोमोसनको लागि आयोजित एक कार्यक्रममा
साहरुख आफूलाई धेरै मन पर्ने भन्दै दिनहुँ किस गर्ने गरेको समेत बताएकी हुन् ।
चलचित्र क्षेत्रमा यो भनाईलाई चलचित्रको प्रोमोशनका लागि मात्रै भनेर चर्चा गर्ने गरेका छन् ।
जे सुकै होस् चेन्नई एक्सप्रेस देखिएका यी दुई जोडी यसअघि पनि ओम शान्ती ओमको पर्दामा पनि जमेका जोडी हुन् ।

प्रकाशित मिति:
August 07, 2013