चुनाव बहिस्कार गरौँ, सरसफाई पनि नछाडौँ !
यथास्थितिमा कुनै पनि हालतमा चुनाव हुन नदिने उदघोष गरेको नेकपा माओवादीको चुनाव बहिस्कार अभियान अन्तर्गत राजधानीमा सरसफाई गरिँदै ।
माओवादीले अहिले घरदैलो कार्यक्रम देशैभर चलाईरहेको छ ।
यसै क्रममा ठाउँ ठाउँमा सरसफाई अभियान समेत सँगै अगाडी बढाएको छ । तस्बीरः सिलु
प्रकाशित मिति:
August 28, 2013