नर्सद्धारा आफ्नै कोठामा अबैध गर्भपतन धन्दा
भदौ १२ । इटहरी सामुदायिक अस्पतालकी एक नर्सले आफ्नै कोठामा अबैध गर्भपतन धन्दा गराउने गरेको खुलेको छ ।
त्यसरी अवैध तरिकाले गर्भपतन गराउँदा १ महिलाको मृत्यु भएको छ ।
असुरक्षित तरिकाले चार महिनाको गर्भपतन गराउँदा फुलमाया तामांगको मृत्यु भएको हो । त्यसरी गर्भपतन भने उनले अस्पतालको सहयोगमा गर्ने गरेको समेत खुलेको छ ।

प्रकाशित मिति:
August 28, 2013