भोलिदेखि कोरिया आवेदन सुरु, ७० हजार माथि पर्ने अनुमान

आवेदन फारम भदौँ ५ देखि ४ दिनसम्म खुल्ने छ । उक्त समयमा ७० हजार भन्दा बढीले आवेदन दिने अनुमान गरिएको छ । तर कोरियाले यस वर्ष नेपालका लागि ८ हजार २ सय कोटा छुट्टाएको छ ।
रम तथा रोजगार मन्त्रालयले काठमाडौं उपत्यकाभित्र तीन क्षेत्रमा र उपत्यका बाहिर धरान तथा बुटवलमा फारम वितरण र दर्ता केन्द्र तोकेको छ ।
सन् २०११ मा करिब ५७ हजार युवाले आवेदन दिएका थिए।
प्रकाशित मिति:
August 20, 2013