पुरुषको पहिलो नजर महिलाको छातीमा ठोकिन्न !
अहिलेसम्म भन्ने गरिन्थ्यो पुरुषको आँखा सबै भन्दा पहिले महिलाको छातीमा ठोकिन्छ र छातिको आकर्षणले नै पुरुषलाई मोहित बनाउँछ ।
तर एक रिसर्चका अनुसार पुरुषको आखाँ सर्बप्रथम महिलाहरुको छातिमा होईन महिलाको आँखाको हेराइमा जाने दाबी गरिएको छ ।
अध्यनमा आँखा नजर हेरे सकेपछि भने पुरुषको ध्यान मुस्कान, कपालको स्टाइल तथा पोसाकमा जाने बताएको छ । त्यसपछि मात्र पुरुषको ध्यान महिलाको छातिमा जाने गरेको सर्बेक्षणले देखाएको छ ।
ई ड्राप कम्पनीद्वारा १००० पुरुषमा उक्त अध्ययन गरिएको थियो ।
प्रकाशित मिति:
August 28, 2013