पूर्वयुवराज पारसलाई भेट्न हिमानी बैंककमा
भदौ ३० । दुई छोरी र एक छोरालाई काठमाण्डौंमै छोडेर पूर्वयुवराज्ञी हिमानी शाह पूर्वयुवराज पारसलाई भेट्न बैंकक पुगेकी छन् ।
करिब दश दिनसम्म हिमानी बैंककमा बस्ने बताइएको छ ।
पूर्वयुवराज पारसले आगमी दसैंअघि नै काठमाणडौं फर्कने सोचाइ बनाएको बताइएको छ ।
दसैंअघि नै काठमाण्डौं फर्कन उनले काठमाडौंमा रहेको बाबुआमालाई खबर पठाइसकेको छन् ।
प्रकाशित मिति:
September 15, 2013