स्वनाम साथीले बसाए घरजम
एमाओवादीको केन्द्रीय प्रशिक्षण विभाग प्रमुख शशि शेरचन (स्वनाम साथी) र पार्टी कार्यकर्ता किरण गौतम बिच बिहीबार पार्टी कार्यालयमा औपचारीक रुपमा वैवाहिक जिवनको सुरुवात गर्दै, साथमा प्रचण्ड मुस्कानमा । । तस्वीरः प्रदिपराज
प्रकाशित मिति:
September 12, 2013