वेवास्ता गरेर चुनाव गरे भोट होइन बम खस्नेछ : विप्लप

नेकपा माओवादी निकट जनवर्गिय संगठनको संयुक्त प्रथम जिल्ला सम्मेलनलाई सन्धिखर्कमा सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
संविधानसभा निर्वाचनको बहानामा जनता झुक्याउन खेजिएकाले यथास्थितीको निर्वाचनबिरुद्ध नेपाली जनता एकजुट भएर उत्रने उनको दाबी छ ।
मसिर ४ गते गर्ने भनिएको निर्बाचन नेपाली जनताको पक्षमा नभइ विदेशीको इसारामा गर्न थालिएको पनि उनले बताएका छन्
संविधान कस्तो लेखिने भन्ने अग्रिम सहमति भएमा र नेपाली जनता र राष्ट्रिय स्वाधिनताको संबिधान लेखिने ग्यारेन्टी भएमा नेकपा माओबादी पनि चुनावमा सामेल हुने उनको भनाई छ ।
प्रकाशित मिति:
September 15, 2013