सुजाता कोइरालाद्धारा कोरियामा महिला योगदानको चर्चा
भदौ । नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले एशियाली राजनीतिक दलहरुको संस्था आइक्यापको महिला नेतृत्व र सशक्तिकरण विषयमा दक्षिण कोरियाको राजधानी सिउलमा भइरहेको सम्मेलनलाई सम्वोधन गरेकी छन् ।
सम्बोधनका क्रममा नेतृ कोइरालाले नेपालका सबै लोकतान्त्रिक आन्दोलनमा महिलाहरुले पुर्याएको योगदानको चर्चा गरिन् । आइक्यापको महिला समितिको उपाध्यक्ष रहेकी नेतृ कोइरालाले सम्मेलनमा नेपालको राजनीतिक दलहरुको तर्फबाट नेतृत्व सम्हालेकी छन् ।
सम्मेलनमा सानुरी पार्टीका अध्यक्ष ह्वाङ योयू डेमोक्रयाटीक पार्टीका किम हाङजी लगायतले महिला सशक्तिकरण्ँका विषयमा धारणा राखेका थिए ।
बंगलादेशका पूर्व राष्ट्रपति इर्शाद, आइक्यापका सहअध्यक्ष जोस डि भ्यानिसिया लगायत एशिया अङ्ख्रिका ल्याटिन अमेरिकाका विभिन्न देशबाट आएका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सम्मेलनमा सहभागिता रहेको थियो ।
संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुन बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद कोरियन राष्ट्रपति पार्क ज्यून ह्युले भिडियो सन्देश पठाएर सम्मेलन सफलताको कामना गरेका थिए ।

प्रकाशित मिति:
September 14, 2013