नेपाल टेलिकमद्धारा दशैं तिहारमा भारी छुट
असोज १९ । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि दशैं तिहारको उपलक्ष्यमा विभिन्न सेवामा भारी छुटको योजना ल्याएको छ ।
असोज २४ गतेदेखि कात्तिक १ र कात्तिक १६ गतेदेखि कात्तिक २३ गते भित्र जिएसएम तथा सिडिएमए मोबाइलबाट नेपाल टेलिकमकै नेटवर्क भित्र हुने एसएमएसमा ५० प्रतिशत छुट तथा जिएसएम तथा सिडिएमए मोबाइलको महसुल दरमा असोज २४ गतेदेखि कात्तिक १ र कात्तिक १६ गतेदेखि कात्तिक २३ गते भित्र १० प्रतिशत छुट दिइने नेपाल टेलिकमले जनाएको छ ।
यस्तै टेलिकमले भ्वाइस कलमा बोनशका साथै अन्य विभिन्न सेवामा पनि छुटको घोषणा गरेको छ ।

प्रकाशित मिति:
October 05, 2013