एमाओवादी नेतामाथि गोली प्रहार

डुरुवा गाविस ६ धमकापुरका चौधरीलाई घर छेउमै गोरु चराउँदै गरेको अवस्थामा शनिबार अपरान्ह पौने ४ बजे अज्ञात समूहले गोली भएको छ ।
चौधरीको दुई खुट्टामा २ वटा गोली लागेको छ भने दायाँ कुममा खुकुरीको गहिरो चोट लागेको छ ।
घाइते चौधरीको राप्ती अञ्चल अस्पताल तुलसिपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
October 19, 2013