वैद्यको निशानामा प्रचण्ड
असोज २० । वार्ता भाडिनमा मुख्य कारण एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै रहेको भन्दै नेकपा माओवादीले आफ्नो निशाना प्रचण्डमाथि नै बनाएको खुलेको छ ।
वैद्यले आफूहरुलाई संविधानसभा निर्वाचनमा सहभागी हुन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले रोकेको सर्कुलर पार्टीभित्र गरेको खबर अन्नपूर्णले छापेको छ ।
नेवा,ताम्सालिङ,भोजपुरा र तमुवानका केन्द्रीय सदस्यलाई शनिबार पार्टी मुख्यालय बुद्धनगरमा बोलाएर अध्यक्ष वैद्यले त्यस्तो सर्कुलर जारी गरेका हुन् ।
प्रचण्डकै कारण वार्ता भाडिएको हो । हामीलाई चुनावमा आउन नदिनेपनि उनै हुन । सेनापरिचालन गर्ने प्रस्ताव पनि दाहालले नै राखेका हुन । हामीलाई जसरीपनि सिद्धाउन खोजेको देखियो ।’ वैद्यलाई उद्धृत गर्दै सहभागी एक केन्द्रिय सदस्यल भने ‘हाम्रो निशाना पनि अब उनै (दाहाल) तिरै हुने छ ।

प्रकाशित मिति:
October 06, 2013