निर्वाचनपछि नेपालमा राजसंस्था पुनःस्थापित हुने थापाको दाबी
असोज २० । राप्रपा नेपालका अध्यक्ष कमल थापाले निर्वाचनपछि नेपालमा राजसंस्था पुनःस्थापित हुने घोषणा गरेका छन् ।
राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले चुनाव भन्दा माथि उठ्ने राजसंस्थाको आवश्यकता पुष्टि भएकोरहेको समेत उल्लेख गरे ।
निर्वाचनपछि राजासहितको प्रजातन्त्रको स्थापनाका लागि पार्टीले राष्ट्रिय सहमतिको लागि बृहद छलफल चलाउने उनको भनाई छ ।
अध्यक्ष थापाले निर्वाचनमा समानुपातिकतर्फ राप्रपा नेपाल पहिलो पार्टी बन्ने दाबी समेत गरेका छन् ।

प्रकाशित मिति:
October 06, 2013